Friday, May 21, 2010

मात्र तिम्रो बास थियो।

मेरो मुटु भित्र खाली मात्र तिम्रो बास थियो।
जिन्दगी मा आउछौ भन्ने एउटा ठुलो आश थियो।
कसलाई थाहा जिन्दगी मा कस्तो कस्तो मोड आउछ।
धड्कन, सास चल्छ मात्र शरीर एउटा लाश थियो।
मुटु भरि तिम्रै माया आँखा मा थ्यो तिम्रो तस्बिर्।
जे भएनी तिम्रो मेरो सबन्ध त खास थियो।