धेरै भयो झुटो माया नाटक गर्नु पर्दैन अब।
म मर्नेछु हरेक पल तिम्ले मर्नु पर्दैन अब।
धेरै माया अनि विश्वाश मैले तिम्लाई गरेको थे।
कति निच बन्छौ तिमी तल झर्नु पर्दैन अब।
तिम्रो खुशी हेर्ने आश मा चरैतिर रित्तो भए।
म नै टाढा भए,डेरा तिम्ले सर्नु पर्दैन अब।
पिडा माथि पिडा मात्र आँशु को त भेल बग्यो।
मुटु त्यसै पोलिराछ नुन छर्नु पर्दैन अब।
धेरै भयो झुटो माया नाटक गर्नु पर्दैन अब।
म मर्नेछु हरेक पल तिम्ले मर्नु पर्दैन अब।
Good poems and good blog.
ReplyDeleteराम्रो लग्यो ब्लग।
ReplyDeleteसबै कबिता तपाइ कै हो।
ReplyDeletethank you all for comment @ garima yes this is my own creation
ReplyDelete